IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ६६ अंकले घटेर २,२०० दशमलव ५० को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने गिरावट आएको हो । आज ५० कम्पनकिो शेयर मुल्यमा बृद्धि हुँदा १६३ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । बलेफी हाइड्रोका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ६ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS