Connect IPS
IME Life

प्रभु क्यापिटलको लोयल्टी र रिफरल टिकटक कम्पिटिसन, विजेताले १० हजार पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले “प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन” संचालनमा ल्याएको छ । यस योजना साउन मसान्तसम्म संचालन हुने जनाएको छ ।

यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउण्टमा राखिएको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई ह्यसट्याग #prabhuloyaltyandreferal  राखी पोष्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।लोयल्टी पोइन्ट्स अफर तथा रिफरल स्किम बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS