काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा अरुण कावेली पावर लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश बापत १८ लाख ५५ हजार २११ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्नो शेयरधनीलाई वितरण गरेको बोनश सूचिकृत गरेको हो ।
अरुण कावेली पावरको बोनश शेयर सूचिकृत












