IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ११ दशमलव १७ प्रतिशतले बृद्धि भई २१६५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्वाधिक कमाउनेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मुल्य १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

साथै आज, विशाल बजार कम्पनी लिमिटेडको शेयर ७ दशमलव १६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ हजार ७२९ रुपैयाँ कायम भएको छ । यसैगरी युनाइटेड अजोडको शेयर ६ दशमलव ५५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६३१ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS