IME Life New

आज ३ अर्ब ३४ करोडको कारोबार हुँदा यूनाइटेड अजोडको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजारमा बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर २,१६५ को विन्दुमा कायम भएको छ । आज ७३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ८६ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS