Connect IPS
IME Life

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले अब शतप्रतिशत हकप्रद शेयरनिष्काशन गर्ने भएको छ । कम्पनीको गत फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा साउन २ गते बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

१ः०.५ को अनुपादमा मात्रै हकप्रद शेयर जारी गर्दा बैंकको कर्जा चुक्ता गर्न नगुग हुने भएकाले कम्पनीले शत प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको यस्तो निर्णय आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1689678802670

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS