IME Life New

नेप्सेमा भारी बृद्धि हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४७ दशमलव ०७ अंकले बढेर २,१४४ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज २ सय कम्पनकिो शेयर मुल्यमा बृद्धि भएको छ भने १३ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५६ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ ।
आज कम्पनीको १४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS