Connect IPS
IME Life

नेप्सेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३ सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३’ सूचिकृत भएको छ । कोषको ८ करोड ५ लाख ८० हजार इकाई आइतबार सूचिकृत भएको हो ।

सामूहिक लगानी कोष (इकाई) धितोपत्र सूचिकरण विनियमावली, २०७५ अनुसार उक्त बराबरको इकाई नेप्सेमा सूचिकृत भएको हो । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि वैशाख १० गतेसम्म सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ को प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरले हुन आउने १२ करोड इकाई बिक्री खुल्ला गरेको थियो । त्यस मध्ये ८० करोड ५८ लाख रुपैयाँ बराबरको ८ करोड ५ लाख ८० हजार इकाई मात्रै नेप्सेमा सूचिकृत भएको छ ।

Prabhu
Crest

कोषको इकाईलाई नेप्सेले प्रति इकाई न्युनतम १० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जमा भोली सोमबारदेखि दोस्रो बजारमा इकाई खरिद बिक्री गर्न सकिनेछ । नेप्सेले दोस्रो बजार कारोबारमा लागि एसआईजीएस ३ (SIGS3) कारोबार संकेत प्रदान गरेको छ ।

1689486961201

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS