IME Life New

बजेट सम्बन्धि तीनवटा विद्येयक प्रमाणीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धि तीनवटा विद्येयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले विनियोजन विद्येयक, २०८०, आर्थिक विद्येयक, २०८० र राष्ट्र ऋण उठाउने विद्येयक,२०८० प्रमाणीकरण गरेका हुन् ।

Esewa
Crest

संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणिकरणक लागि राष्ट्रपति समक्ष पेश भएको थियो । उक्त विद्येयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS