IME Life New

बाराही हाइड्रोपावरले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पायो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ।विद्युत नियमन आयोगले कम्पनीलाई असार २६ गते हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नियमन आयोगसँग अनुमति मागेको थियो। अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर बिक्रीमा ल्याउने छ।

Esewa
Crest

कम्पनीले आफ्नो ५१ पतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट) र आफ्नो स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना (०.७५ मेगावाट) को निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS