Connect IPS
IME Life

तल्लो हेवा खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माउन्टेन हाईड्रो नेपालले निर्माण गरि संचालनमा ल्याएको तल्लो हेवा खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। अविरल बर्षाका कारण आएको बाढि र पहिरोले आयोजना क्षति पुर्याएको हो ।

पाँचथर जिल्ला स्थित फिदिममा कम्पनीले निर्माण गरेको तल्लो हेवा खोला जलविद्युत आयोजना (२२.१ मे.वा.) पूर्ण रुपमा क्षति भई उक्त आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको कम्पनीले जनाएको छ । २२.१ मेगावाटको उक्त आयोजनाको इन्टेक देखि पावरहाउस सम्म बाढि र पहिरोका कारण क्षति भएको कम्पनीले जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS