IME Life New

भोलि शनिबार पनि सञ्चार तथा सूचना विभाग खुल्ला रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना विभागको कार्यालय भोलि शनिबारको दिन पनि खुल्ला रहने भएको छ ।

विभिन्न सञ्चार माध्यमको लाइसेन्स तथा इजाजतपत्र नविकरण साथै अन्य सेवाको दस्तुर बुझाउनका लागि कार्यालय खुल्ला रहने बारे विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

Esewa
Crest

सूचना अनुसार २०८० असार ३० गते शनिबारका दिन रेडियो ऐन, २०१४, रेडियो नियमावली, २०४९, राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली,२०५२ अनुसारको लाइसेन्स तथा ईजाजतपत्र नवीकरण तथा अन्य दस्तुर बुझाउने सेवाका लागि कार्यालय खुल्ला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS