IME Life New

डिशहोममा एक्सक्लुसिभ प्रर्दशन भइरहेको “चिसो मान्छे” यसरी हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा ‘एक्सक्लुसिभ’ प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यस चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सकिने जनाएको छ ।

“चिसो मान्छे” सिनेमाघर च्यानल नं १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं १०८ को टिकट निःशुल्क पाउन सकिनेछ ।

Esewa
Crest

तीन महिना अथवा एक हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बराबरको चार ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS