IME Life New

सशस्त्र प्रहरीले ९३२ पदका लागि खुलायो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि आवेदन खुल्ला गरेको छ । १३२ पदका लागि भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आवेदनको माग गरेको हो ।

सशस्त्र प्रहरी बलले रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ स्थायी पदपूर्तिका लागि सशस्त्र प्रहरी जवा पदमा खुला प्रतियोगिताद्धारा दरखास्त माग गरेको हो । आवेदन दिन योग्य तथा इच्छुक नेपाली नागरिकले साउन २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS