IME Life New

नेपालमा हाल सञ्चालनमा छन् १३ हजार भन्दा बढी मिडिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा हाल १३ हजार १३९ वटा मिडिया सञ्चालनमा रहेका छन् । राष्ट्रिय सभामा छलफलको क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सञ्चालनमा रहेका पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजनको संख्या प्रस्तुत गरेकी हुन् ।

मन्त्री शर्माका अनुसार देशभर हाल २४२ वटा टेलिभिजन नियमित रुपमा प्रसारणमा रहेको छ । यसैगरी देशका विभिन्न भागमा ९२८ वटा एफएम रेडियो सञ्चालन भइरहेको छ ।

Esewa
Crest

यसैगरी ७ हजार ९७१ वटा पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको छ भने नेपालमा सञ्चालनमा आएको अनलाइन मिडियाको संख्या भने ३ हजार ९९० वटा रहेको मन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS