IME Life New

मध्य भोटेकोशी जलविद्युत कम्पनीमा संचालक समिति सदस्य हेरफेर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडमा नयाँ सञ्चालक समिति गठन भएको छ । उक्त कम्पनीको असार २० गते भएको कम्पनीको १०औं र ११ औं वार्षिक साधारण सभाबाट संचालक समिति सदस्य निर्वाचन भएको थियो । सोही अनुरुप कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले निर्णय गरी नयाँ संचालकहरु पदभार ग्रहण गरेका हुन् ।

सोही निर्वाचनमा सर्वसाधारण समूहबाट राम कुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्द प्रसाद पराजुली निर्वाचित भएका हुन् ।

Esewa
Crest
1689224616029 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS