IME Life New

ललिता निवास प्रकरणमा पक्राउ परेका राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई अदालतमा उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चले २४ घण्टाभित्र उपस्थित गराउन निर्देशन जारी गरेको हो ।

आदेशमा भनिएको छ, यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित उपस्थित हुनु’ ‘म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भन्ने आदेश दिइएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS