IME Life New

आगामी तीन दिन प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी तीन दिन कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन् ।

पत्नी वियोगमा परेका प्रधानमन्त्रीले असार ३० गतेसम्म औपचारिक कार्यक्रम स्थगित गर्ने भएको हो ।

Esewa
Crest

प्रधानमन्त्रीले समावेदना साट्न आउनेहरुसँग यो तीन दिन विहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS