IME Life New

राजकिय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकिय सम्मान सहित अन्त्येष्टि गरिएको छ ।

सीता दाहालको पार्थिक शरिरमा राष्ट्रिय झन्डा ओढाई राजकिय सम्मान सहित पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको हो ।सीतालाई छोरी रेणु दाहाल, गंगा दाहाल र प्रचण्डले दागबत्ती दिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS