IME Life New

वैदेशिक रोजगार विभागले मुद्धती निक्षेपमा ८० करोड लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । विभागले धरौटी बापतको ८० करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने जनाएको छ । विभागले नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने जनाएको छ ।

उक्त रकम लिन ईच्छुक क वर्गका वाणिज्य बैंकहरुले विभागको वेभसाइटबाट दरभाउ पत्र फारम डाउनलोड गरी आफुले लिन चाहेको रकम र रकमका लागि प्रस्ताव गरिएको ब्याजदर लगायन अन्य विवरण भरि साउन १ गतेभित्र बैदेशिक रोजगार विभागको आर्थिक प्रशासन शाखामा सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न विभागले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS