IME Life New

पाँच जना यात्रुसहित सोलुखुम्बुबाट उडेको मनाङ एयर सम्पर्कविहन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंका लागि सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहिन भएको छ ।

सुर्केबाट १० बजे उडेको हेलिकप्टर १०ः४५ मा काठमाडौं अवतरण हुनुपर्ने थियो । तर उडान भरेको १५ मिनेटपछि हेलिकप्टर सम्पर्कविहिन भएको हो ।

Esewa
Crest

उक्त हेलिकप्टरमा एक जना पाइलट र पाँच जना विदेशी पर्यटक छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS