IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । हिजो पनि स्थिर रहेको सुन चाँदीको मुल्य आज पनि सोही मुल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ । आज छापावाला सुन हिजो सोमबारकै मूल्य १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रति तोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रति तोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS