IME Life New

आँघुखोला जलविद्युतमा लेखापरीक्षक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँघुखोला जलविद्युत कम्पनी लिमिटेडमा लेखापरीक्षक नियुक्त भएको छ । कम्पनीले लेखापरीक्षकमा आरएमएसए एण्ड एसोसियटस् चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो । कम्पनीको असार २२ गते सम्पन्न भएको पन्ध्रौ वार्षिक साधारण सभाको निर्णयले लेखापरिक्षक नियुक्त गरेको हो ।

1688965272818

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS