IME Life New

सिनर्जी पावरले हकप्रद शेयर विक्री गर्न बोर्डबाट पायो स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई असार २० गते अनुमति दिएको हो ।

सेबोनले कम्पनीलाई २ः१ को अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न असार २० गते अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS