IME Life New

शतप्रतिशत हकप्रद निष्काशन गर्न अपर तामाकोशीलाई बोर्डको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशनका लागि असार २२ गते अनुमति प्रदान गरेको हो ।

कम्पनीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोडरुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Esewa
Crest

कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक र सह बिक्रि प्रबन्धक चयन गरिसकेको छ । हकप्रद बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई सह विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS