Connect IPS
IME Life

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार, विना विभागीय दुई मन्त्री थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका दुई जनालाई थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेसबाट प्रदीप सुनुवार र एकिकृत समाजवादीबाट कमल जवेगुलाई मन्त्री बनाई मन्त्रिपरिषद विस्तार गरेका हुन् । तर सुनुवार र जावेगु भने विना विभागीय मन्त्री बनेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS