Connect IPS
IME Life

अर्किड होल्डिङ्ग्सको हकप्रद आजसम्म भर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २६ गतेदेखि उक्त हकप्रद शेयर विक्रीमा ल्याएको थियो । कम्पनीले ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर विक्रीमा ल्याएको थियो ।

कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि हकप्रद विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर१ सय रुपैयाँ अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

Prabhu
Crest

सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयर बापतको रकम हात्तीसारस्थित लक्ष्मी बैंक लिमिटेडमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।

तोकिएको अवधिभित्र हकप्रद शेयर बापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS