IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ३९ दशमलव २६ प्रतिशतले घटेर २०४९ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटि होटल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मुल्य ६१५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा यो कम्पनीक लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको प्रति शेयर मूल्य भने २७४ रुपैयाँ कायम भएको छ । साथै, सिटिजन म्युचुअल फन्ड ४.१७ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य ८ रुपैयाँ कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS