Connect IPS
IME Life

आजदेखि नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले २४ हजार कित्ता संस्थापक शेयर आज असार २० गतेदेखि विक्री गरेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर खरीद गर्न योग्य जो कोही लगानीकर्ताहरूले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य प्रतिकित्ता १ हजार ४५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

Prabhu
Crest

यो शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले असार २० गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS