IME Life New

गायक तथा अभिनेता रबिन तामाङ मृत अवस्थामा फेला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गायक तथा अभिनेता रबिन तामाङ मृत अवस्थामा फेला परेका छन् । उनलाई बुढानिलकण्ठ ५ चिसेनिस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरी प्रभाग बुढानिलकण्ठले जानकारी दिएको हो ।

तामाङको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको प्रहरीले जनाएको छ । उनी आफ्नै कोठाभित्र कोठा लक गरेको अवस्थामा मृत भेटिएका हुन भने मृत्यु भएको स्थानमा कुनै शंंकास्पद चिज नभेटिएको प्रहरीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS