काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा विभिन्न १९ तरिकाबाट हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को नतिजा सम्बन्धी विवरण अवेब्सैत, एसएमएस र आइभीआर गरि १९ तरिकाबाट हेर्न सकिने जनाएको हो ।हालसम्म नतिजा भने सार्वजनिक भईसकेको छैन । बोर्डले यसै साताको अन्त्यसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।













