IME Life New

एशियन हाईड्रोपावरमा नयाँ सञ्चालक समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन हाईड्रोपावरमा नयाँ पाँच सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले नयाँ सञ्चालक समिति गठन गरेको हो । उक्त नयाँ संचालक समितिको अध्यक्षमा शम्भु प्रसाद फुयाल रहेका छन् भने सञ्चालकहरुमा सुष्मा श्रेष्ठ, रवि कृष्ण मुल्मी, अमित कुमार शाह र राजकुमार लाखे नियुक्त भएको कम्पनीले जनाएको छ ।

1688382271701

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS