IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले घटेर २,०७५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ । आज १० कम्पनीको शेयर मुल्य स्थीर रहेको छ ।

आज ४ अर्ब ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५३२ रुपैयाँ रहेको छ ।

Esewa
Crest

त्यस्तै, सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS