IME Life New

कक्षा ११ का विद्यार्थीले पाउने छात्रवृत्ति काठमाडौं महानगरले छनौट गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा ११ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति अब काठमाडौं महानगर आफैले छनोट गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन् ।

महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गत निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८० ८१ देखि महानगरले गर्ने मेयर बालेनले जानकारी दिएका हुन् ।

Esewa
Crest

सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, जानजाती, आदिवासी, गरिब लगायतका छनोटका आधारमा तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने मेयर बालेनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS