IME Life New

भारतबाट घटेर आयो पेट्रोल र एलपीजी ग्याँसको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले जुलाईमा पठाएको नयाँ मुल्य सूचि अनुसार पेट्रोल र एलपीजी ग्याँसको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोल प्रति लिटर १४ पैसा र एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेर आएको हो । आइओसीले नेपाल आयल निगमलाई १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्दछ । सोही अनुरुप पेट्रोल र एलपी ग्यासको मूल्य घटाएर पठाएको निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार डिजेलमा प्रति लिटर २ रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा घटेर आएको निगमले जनाएको छ । हवाई इन्धनमा धेरै नाफा भएर घटाउन दबाब आएपछि निगमले हालै मात्रै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ मूल्य घटाएको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS