Connect IPS
IME Life

पियोर इनर्जीले डाक्यो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पियोर इनर्जी लिमिटेडले असार ३१ गते विशेष साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ११ बजे बस्ने कम्पनीले जनाएको छ ।

विशेष सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । सभाले आइपीओ निष्काशनका लागि समेत प्रबन्धपत्र संशोधनको निर्णय गर्न प्रस्ताव पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले कम्पनीका सम्पूर्ण संचालकको पारिश्रमिक लगायतका अन्य सेवा सुविधा बारे निर्णय गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS