Connect IPS
IME Life

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई नौ करोड जरिवाना, एक वर्ष जेल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतले एक वर्ष १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ भने ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना तिराउन निर्देशन दिएको ।

यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS