IME Life New

आज सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बिहरुको पर्व बकर ईद (इद उल अजाह) परेकोले सरकारले सार्वजनिक विदा दिएको हो ।

सरकारले नेपाल राजपत्रमा २०७९ चैत २ गतेका दिन प्रकाशित सूचना अनुसार आज असार १५ गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS