IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ३५ दशमलव ३७ प्रतिशतले घट्दा २१५० दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । आज कम्पनीले कुल ८३ करोड ७० लाख ३६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज शिवम सिमेन्त लिमिटेडले २८ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने सोल्टि होटलले २३ करोड ५६ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । साथै आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ५० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS