IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ३५ दशमलव ३७ प्रतिशतले घट्दा २१५० दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सर्बाधिक कमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ५५७ रुपैयाँ कायम भएको छ । यसैगरी आज बिपिडब्लु कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार २८५ रुपैयाँ कायम भएको छ । सिटटि होटलको शेयर भने ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ४२० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS