Connect IPS
IME Life

तेह्रथुम पावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, अर्को जलविद्युत आयोजना निर्माण गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १२ गते दिनको साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रवर्द्धन गरेको क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्काशन गर्न थालेको हो । उक्त प्रस्ताव आगामी दिनमा हुने साधारणसभाबाट पारित भए पश्चात नियमनकारी निकायमा स्वीकृतिको लागि निवेदन दिने छ । कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि ८० करोड पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS