IME Life New

अपि पावरको हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले १ करोड ५६ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन प्रयोजका लागि असार २२ गते बुक क्लोज गर्ने जनाएको हो ।

कम्पनीको संचालक समितिको बैठकले २०७९ फागुन १४ गते बसेको १९ औं वार्षिक साधारण सभाबाट पारित निर्णय अनुसार कम्पनीको चुक्ता पूँजी ४१३.३२ करोडको १ः०.४० को अनुपातमा १०० रुपैयाँ अंकित दरले १ करोड ५६ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS