IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार गर्ने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५२ दशमलव २६ प्रतिशतले बृद्धि हुँदा २१८१ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ४७ करोड ६२ लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा २सबैभन्दा धेरै स्वाबलम्ब लघुवित्त सवत्तीय संस्थाले कारोबार गरेको छ । आज कम्पनीले कुल २५ करोड १२ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज शिभम सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टि होटलले २२ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS