IME Life New

असार १४ गते बकर ईदको अवसरमा देशभर सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इद उल अजाह) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेपाल राजपत्रमा २०७९ चैत २ गते प्रकाशित सूचना अनुसार सरकारले असार १४ गते विदा दिने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

38%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS