Connect IPS
IME Life

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटनमन्त्री किराँतीले सोधे ९ बुँदे स्पष्टीकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टीकरण सोधेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेश गर्नेगरी मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टिकरण सोधेको हो ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् ।

Prabhu
Crest

354813597_973398630362294_4654945507524816086_n

355044529_2955053264638881_6222397785529860211_n

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS