IME Life New

काठमाडौंका विद्यालयहरुलाई मेयर बालेनले मागे कक्षा ११ को विद्यार्थीसँग लिने शुल्कको विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकाभित्र संचालनमा रहेका निजि, सामुदायिक तथा सरकारी विद्यालयलाई काठमाडौं महानगरले कक्षा ११ को विद्यार्थीसँग लिइने शुल्कको विवरण माग गरेको छ ।

आर्थिक वर्ष २०८० ८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यालर्थीहरुसँग के के शिर्षकमा के कति शुल्क लिने ? यसबारे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव २०८० असार मसान्तभित्र काठमाडौं महानगरको शिक्षा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

Esewa
Crest

May be an image of text that says 'काठमाडी महानगरपालिका म मदानगव्यानिवा नगर कार्यपा कार्यालय बागमती संख्या:- आ:-২06९/τo चलानी नं.:- १६३४ ગEUCN NU काठमाडी शिला विमाम, मिति -.---. २०६०1०३1०५ श्री सवै संस्थागत विद्यालयहरु (कक्षा १/१२ सज्चालित) काठमाडी महानगरपालिका, काठमाडौ विषय शुल्क प्रस्ताव पेश गर्नें वारे। प्रस्तुत विषयमा काठमाडी महानगरपालिका अन्तर्गत सज्चालित सवै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र ㅇ59 मा कक्षा ११ मा भरना गरिने विद्यार्थीहरुसंग के शीर्षकमा कति शुल्क लिने काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७ को दफा २७ (९) वमोजिमको विद्ालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०६० आपाढ मसान्त मित्र यस विभागमा उपलब्ध गराईदिन हुन अनुरोध छ। सीताराम कोईराला शिक्षा अधिकारी'

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS