Connect IPS
IME Life

तपाईलाई रिपब्लिक मिडियाको आइपिओ पर्यो, हेर्नुहोस् यी तीन साइटबाट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड गरेका छन् । कम्पनीले निष्काशन गरेको आइपिओ गोलाप्रथाबाट तीन लाख ६१ हजार ९८९ जनाले १०/१० कित्ताका दरले प्राप्त गरेका छन् । उनिहरु मध्येबाटै एक जनाले थप एक कित्ता सहित ११ कित्ता प्राप्त गरेका हुन् ।

आइपिओमा आवेदन दिने लगानीकर्ताले चार वटा साइटबाट नतिजा गर्ने व्यवस्था मिलाइएको छ । लगानीकर्ताले सिडिएससीको आइपिओ नतिजा हेर्ने साइट CDSC IPO Result, तथा मेरो शेयरको वेवसाइट MeroShare, र मेगा क्यापिटल मार्केटको वेवसाइटबाट  Mega Capital Markets Limited. बाट हेर्न सकिनेछ ।

Prabhu
Crest

कम्पनीले काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको होटल अलोफ्टमा बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।

सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS