IME Life New

पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्जले डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्ज लिमिटेडले बिशेष साधारणसभा डाकेको छ । कम्पनीको संचालक समितिको बैठकले असार २६ गते दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त साधारणसभामा संचालक संख्या बृद्धि गर्न स्वीकृति नियमावलीको नियम २७ (२) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS