IME Life New

हिम स्टार उर्जाले आईपिओ निष्काशनका लागि दियो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आईपिओ निष्काशनका लागि आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

कम्पनीले ११ करोड १९ लाख बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS