IME Life New

आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट(पूर्णपाठ सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष.२०८०/८१ लाई लक्षित गर्दै कुल २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । महानगरले आइतबार आफ्नो बजेट सार्वजनिक गरेको हो ।

महानगरले विनियोजन गरेको बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पूँजीतर्फ भने १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest
budget-08081-final-2_230625_140117

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS